Delivery in 1-3 days
नारी कथामा आधारित उपन्यास झुमरमार्फत लेखक क्षेत्रीले आधुनिक प्रेम कथालाई बाहिर ल्याउने प्रयास गरेकी छन् । झुमर नक्कली प्रेमको सक्कली कथा हो । प्रेमका अनेक रूप हुन्छन्, अहिलेको प्रेम झन् थरीथरीका हुन्छन्, लेखिकाले आधुनिक प्रेमको कथालाई उपन्यासमा सुन्दर ढङ्गले प्रस्तुत गरेकी छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review