सिम्रन क्षेत्री समाजमा देखिने वास्तविक घटनाहरूलाई आख्यानको रूपमा दुरुस्त उतार्न सक्ने एक आख्यानकार हुन्।
सिम्रन क्षेत्रीले झुमरको लागि वि.स. २०८०को लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार को लागि मनोनयन पाएका छन्।
Simran Chhetri has also been nominated for Lalbandi Nagar Wangmaya Parishad Bhasha tatha Sahitya Puraskar for Jhumar in 2080 BS.