Genre: | Short Stories |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789993307174 |
ISBN10: | 9993307173 |
Pages: | 96 |
यस सङ्ग्रहभित्रको पहिलो लघु कथामा चारवटा टाउका भएका तथा सेतै फुलेका ब्रह्माजीलाई देख्दा मान्छेहरु आश्चर्यचकित भएको वर्णन छ ।
दोस्रो लघु कथामा सधैँ कति स्वर्गमा मात्र बस्ने ? कतै घुम्न जाऔँ न भन्ने पार्वतीको आग्रहअनुरुप शिवजीले पृथ्वीयात्राको योजना बनाए । पात्रो हेर्दै जाँदा शिवजीलाई शिवरात्रिको मेला पनि हेर्ने र आफ्नो बासस्थान पशुपतिनाथसम्म पनि पुग्ने विचार आएको सन्दर्भलाई प्रस्तुत गरिएको छ ।
Mobile Apps
Contact