Eklavya Dristi

एकलव्य दृष्टि


Paperback
Rs 135 Rs 150
Genre: Nepali Folklore
Language: Nepali

Paperback

Origin: Nepal
ISBN13: 9789937893183
ISBN10: 9937893186
Pages: 106

पुस्तकको बारेमा

एकलब्य दृष्टि लघुकथा संग्रहमा कथाकारले हाम्रो समाजमा निहित बिकृति, विसंगति. द्वैध चरित्र तथा मानबिय मुल्य र मान्यतामा आएको बिचलन माथि तिब्र व्यंग गरेका छन् । स्वास्थ्य क्षेत्रको छिद्रान्वेषण यो लघुकथा संग्रहको सबैभन्दा रोचक पक्ष हो । डा. शर्मा यो लघुकथा संग्रहका केन्द्रिय पात्र हुन् ।