Delivery in 1-3 days
मान्छेको नङ्ग्राले आकाश चिथोर्दै छ
यो पृथ्वीको कोकुनभित्र
मान्छे
सायद पुतली भइसकेको
झुसिलकिरा हुँदा उसले निलिसकेको छ
धर्तीका जम्मै हरिया पातहरू
आकाश त्यतै अब कहाँ जाने ?
ब्रह्माण्डको कुन तारामा
भेट्छ होला उसले फूलबारी ?
Your review helps others make informed decisions
Click on a star to start your review