Nadeesh

Nadeesh

नदीश

रुकुममा जन्मेहुर्केका नदीशको पुर्ख्यौली थलो गुल्मी हो । उनले ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ कलेजमा पढेका हुन् । अमेरिकामा रहेर आइटी क्षेत्रमा कार्यरत नदीश टेक्सासको राजधानी अस्टिनमा बस्छन् ।

नदीशलाई हिउँदको लागि वि.स. २०८२को पद्मश्री साहित्य पुरस्कार र हिउँदको लागि वि.स. २०८२को मदन पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Nadeesh has been nominated for Padmashree Sahitya Puraskar for Hiund (2082 BS) and Madan Puraskar for Hiund (2082 BS).

Books Authored by Nadeesh

Award Nominations