Gyanika's front cover

Gyanika

ज्ञानिका: सपना, सङ्घर्ष र संरक्षणका कथा
Gyanika's front coverGyanika's back cover

Hardcover

Rs 1188

Delivery in 1-3 days

Paperback

Rs 898

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

ददि सापकोटाले लेखेको गैरआख्यान ज्ञानिका यस्ता साहसी अनि कर्मशील व्यक्तित्वहरुको कर्म–गाथा हो, जसले नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरे । यस पुस्तकमा त्यस्ता स्वर समेटिएका छन्, जहाँ हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गडगडाउँदै बग्ने नदी, बाघको हेराइ, गैंडाको ढरढर र हात्तीको हुङ्कारलाई नजिकैबाट सुन्न पाइन्छ ।
पुस्तकमा त्यस्ता थुप्रै प्रसङ्ग छन्, जो हात्ती, बाघ र गैंडासँग आमनेसामने भए । बाघको गुफाबाहिर सुते । आफ्नो सिङ्गो जीवन नै दाउमा राखे । ज्ञानिका त्यस्तै ‘कर्म–नायक’हरुको अनुभव, सङ्घर्ष र साहसको कथा हो । यी पात्रहरुको अनुभव पढ्दा नेपालका विविध पाटाहरुको ज्ञान हुन्छ नै, पाठकले ती पात्रहरुसँगै यात्रा गरेको अनुभव पनि गर्छन् ।

All Editions

9789937790772
Hardcover
ISBN13: 9789937790772
FinePrint, 2025
9789937790765
Paperback
ISBN13: 9789937790765
FinePrint, 2025

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review