Dadi Sapkota

ददि सापकोटा

पत्रकार एवं लेखक ददि सापकोटाले पर्यटकीय क्षेत्रबाट पेसा सुरु गरेका हुन्। वातावरण, प्रकृति र जीवजन्तुका विषयमा चासो राख्ने उनका ‘पन्छी जगत’, ‘त्यो नेपाल’ र ‘दुखेको युरोप’ पनि प्रखाशित छन् । 

Books by Dadi Sapkota