Delivery in 1-3 days
गुरुमापा सचित्र पुस्तकमा दुई भिन्दाभिन्दै कथा छन् । पहिलो कथा, प्राचीन काठमाडौँको माझमा रहेको इतुंबहाल (विहार) सित सम्बन्धित कथा हो I जसमा केशचन्द्र नामका गरेका एक मानिसले राक्षसलाई पालेर राखेको र उक्त राक्षसले स-साना केटाकेटीलाई खाएको कथा छ । दोस्रो कथा, मार्पा (इ.१०१२-१०९७) नाम गरेका एक तिब्बती बौद्धधर्मको काग्यू-कर्मपा सम्प्रदायका गृहस्थी धर्मगुरुको जीवन-कथा छ I
Your review helps others make informed decisions
Click on a star to start your review