Genre: | Story for Children |
---|---|
Language: | Nepali |
Published: | October 06, 2021 |
Edition: | 1st |
बालकथा सङ्ग्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा सङ्ग्रहमा ६ ओटा कथाहरु रङ्गीन चित्र सहित प्रस्तुत गरिएको छ । सङ्ग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको शहर भ्रमण र सोरोको खुत्रुके शिर्षकका कथाहरु सङ्ग्रहित छन् ।
Mobile Apps
Contact