Gham ka Pailaharu
Gham ka PailaharuGham ka Pailaharu

Gham ka Pailaharu

घामका पाइलाहरू

Paperback
Rs 315 Rs 350
Genre:Fiction
Language: Nepali
Edition:3rd
Paperback
Origin:Nepal
ISBN13:9789937705042
ISBN10:9937705045
Pages:272
Dimensions:5.0 x 7.9 x 5.5 inches
Weight:209 g

पुस्तकको बारेमा

अभिलेख, अवशेष, कलाकृति, जनश्रुति आदिले कुनै स्थानविशेषकाे इतिहास जान्ने उत्सुकता पाउन सकिन्छ । नेपालकाे एउटा प्रमुख शहरकाे चार–पाँच दशकअघिकाे जीवनका केही क्षणहरूलाई यसमा राम्राेसँग देख्न सकिन्छ ।  एउटा शहरकाे कथा नाम उल्लेख नगरेर पनि लक्षणहरूले नै वर्णित शहर त्यही हाे भनेर पाठककाे मनलाई निश्चित पार्न उहाँ सफल हुनुभएकाे छ । त्यस बेलाकाे जनजीवनका झलकहरू प्रस्तुत गर्दा स्थानीय व्यवहार र भाषाकाे संयाेजनले नमीठाेलाई मीठाे र मीठाेलाई अति मीठाे पारिदिएकाे छ ।

तराईको जन जीवन कती कष्टकर हुन्छ र पहिलेको नेपाल कस्तो थियो भनेर बुझ्न यस उपन्यास पढ्नै पर्छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा अम्लेख्गञ्ज सम्म चल्ने रेल र त्यसले जीवनमा कसरी प्रभाव पार्यो भन्ने कुरालाई घामका पाईलाहरुमा देखाईएको छ । २०३५ सालमा लेखिएको यो उपन्यासले सोहि बर्ष मदन र साझा दुवै पुरस्कार जितेको थियो ।

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode