Farak Anubhav : Farak Saundarya
Farak Anubhav : Farak SaundaryaFarak Anubhav : Farak Saundarya

Farak Anubhav : Farak Saundarya

फरक अनुभव : फरक सौन्दर्य

This book is currently not available to purchase.

पछिल्लो बाहिरी पृष्ठबाट

लेखक
परशुराम कोइराला
कार्यरतः पृथ्वीनारायण क्याम्पस, पोखरा नेपाली विभाग
प्रकाशित कृतिहरू

लासहरू रोइरहेछन (कथासङ्ग्रह-२०५५),

नर्कमा रमाउने देवताहरू (कविता सङ्ग्रह-२०५८), 

माटाकोगीत (कविता सङ्ग्रह-२०५९), 

निरूत्तर (कथा सङ्ग्रह-२०६१), 

रक्तज्वाला (उपन्यास-२०६५), 

दर्शन परिचय ( दर्शन-२०६५, दोस्रो संस्करण-२०७०), 

बाबुको मृत्युपछि (धर्म, संस्कृति र दर्शन-२०७०) 

फरक अनुभव : फरक सौन्दर्य (समीक्षा सङ्ग्रह - २०७६ ) हातमा 

स्मृतिमा बाबा तोयानाथ (लघु स्मृतिकाव्य) प्रेसमा 

फुटकर (दर्जनौं कविता, गीत, कथा, निबन्ध, समालोचना, 

सम्पादन : 

युवा जागरण (०५२), पोखरा, नयाँ सन्देश(०५२), गण्डकी सङ्गम, साहित्य प्रभा, ज्याग्दी, ज्याग्दीखोलाको तरङ्ग, जिन्दगीका सत्ताइस वर्ष (२०७६) लगायत दुईदर्जन बढी पुस्तक, पत्रपत्रिका र स्मारिकाहरूका सम्पादन । 

सम्पादन तथा प्रकाशन : 

गण्डकी सन्देश साप्ताहिक ०५३ देखि, आन्दोलन पाक्षिक २०५४ देखि 

सम्बद्धता : 

नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद २ कार्यकाल, प्रगतिशील लेखक संघ नेपालको (कास्की उपाध्यक्ष, गण्डकी प्रदेश उपाध्यक्ष, केन्द्रीय पार्षद र केन्द्रीय सदस्य २ कार्यकाल), गण्डकी साहित्य सङ्गम, साहित्य शृङ्खला पोखरा, ज्याग्दीखोला साहित्य प्रतिष्ठान, स्याङ्जा, अखिल नेपाल लेखक सङ्य केन्द्रीय सदस्य, अखिल नेपाल जनसांस्कृतिक महासंघ केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय प्राध्यापक सहगठनको केन्द्रीय उपाध्यक्ष, नेपाल प्राध्यापक सयको केन्द्रीय सदस्य आदि ।