Delivery in 1-3 days
" कैयौं पटक मनमा लाग्छ- यो स्कूल र यहाँका केटाकेटीका लागि अब केही गर्दिनँ । तर केटाकेटीको निर्दोष अनुहार देखेपछि सारा आक्रोश हावा हुन्छ । अनि सोच्छु आखिर, छलकपटबाट टाढा रहेका यी कलिला नानीहरूको यसमा के दोष ? अनि आफ्नो शक्ति र सामर्थ्य अनुसार फेरि काममा जुट्न थाल्छु । "
"म आफैँ पनि परम्परागत ढर्राबाट मुक्त हुन सकेको छैन । छिट्टै धैर्य गुमाउँछु र कैयौं पटक त उत्तेजित भएर केटाकेटीमाथि हात छोड्छु । पछि पछुतो लाग्छ । अबदेखि यस्तो काम गर्दिनँ भनेर मनमा संकल्प गर्छु तर दुई- चार दिन पछि फेरि उस्तै । "
Your review helps others make informed decisions
Click on a star to start your review