Delivery in 1-3 days
दुई साना भ्यागुतालाई चङ्गा उडाउन मन लाग्छ । उनीहरूले पातको चङ्गा बनाउँछन् । तर उडाउन निकै मिहिनेत गर्नुपर्छ । यस पुस्तकमा यसको सचित्र वर्णन गरिएको छ ।
कथा तीन वर्षमाथिका बालबालिकालाई पढेर सुनाउन उपयोगी छ । कक्षा दुईका बालबालिकाले भने यो पुस्तक आफैँ पढ्न सक्नेछन् ।
Your review helps others make informed decisions
Click on a star to start your review