Currently not available.
Contact us for further queries.ब्रह्माण्डको जुनसुकै कुनामा पुगे पनि हावा एउटै बहन्छ । त्यो हावाका झोकाले मेरो ओठ चुमेर आउनेछन् । हावासँगै मेरो अधर स्पर्श गर्नू । जब बर्सात हुन्छ नि, ती थोपाहरूले तिम्रो शरीर छुन्छ, अपूर्व शीतलता महसुस गर्छौं । सम्झनू म तिम्रो छातीमा टाँसिएर बसेकी छु । त्यसरी नै, जसरी म हाम्रो भेटमा टाँसिने गर्छु ।
Your review helps others make informed decisions
Click on a star to start your review