Paperback

Rs 300

Delivery in 1-3 days

पुस्तकको बारेमा

दोरी उपन्यासमा सुदूरपश्चिमको ग्रामीण क्षेत्रबाट रोजगारीका लागि प्रविधि सम्पन्न देश जापान पुगेका एक अशिक्षित युवकको कथा निकै मार्मिक र कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

विज्ञान प्रविधिको विकास र हाम्रो जीवनस्तरबिचको व्यापक असमानताले के कस्ता समस्या उत्पन्न भइरहेका छन् र यो असमञ्जसता बढ्दै गएमा भविष्यमा कस्ता दुर्घटना हुन सक्छन् भन्ने कुरा उपन्यासले उठाएको मूल मुद्दा हो ।

सुदूरपश्चिमको लबज, मिथकको कसिलो प्रयोग गरिएको उपन्यासको कथा सरल सटिक र आकर्षक शैलीमा निर्माण गरिएको छ ।

All Editions

9789937751865
Paperback, 1st Edition
ISBN13: 9789937751865
Shikha Books, 2022

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review