Diwaswapna
DiwaswapnaDiwaswapna

Diwaswapna

दिवास्वप्न

Paperback
Rs 250
Genre:Child Rearing
Language: Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937241823
ISBN10:9937241820
Pages:123
Weight:80 g

पछिल्लो बाहिरी पृष्ठबाट

बाल प्रश्न

म खेलूँ कहाँ ?
म उफूँ कहाँ ?
म गाऊँ कहाँ ?
म बोलूँ कहाँ ?
 

कुरा गर्छु, आमालाई झर्को लाग्छ
खेल्न थाल्छु, बुबालाई झ्वाँक चल्छ
उफ्रन्छु त बस् भन्छन्
गाउँछु त चूप लाग् भन्छन्

अब तपाईं नै भन्नोस्,
म कहाँ जाऊँ ? के गरूँ ?