Delivery in 1-3 days
शारीरिक अवस्था बिग्रदै गएकी युवती र मानसिक अवस्था बिग्रदै गएको युवकबीचको प्रेम र सम्बन्धको कथा हो, 'चिसो बाफ' । मानिसको मस्तिष्कको धागो कतै गुजमुजिएपछि अलमलिने जीवनको लय र त्यही धागो कतै चुँडिएपछि भत्कने जीवनको समन्वय 'चिसो बाफ'का विषय हुन् । कथानकमा कल्पनाशीलता र संरचनामा नवीन प्रयोग 'चिसो बाफ'का विशेषता हुन् ।
Your review helps others make informed decisions
Click on a star to start your review