Chhaalbato's front cover

Chhaalbato

छालबाटो: कैलाशदेखि गङ्गासम्म
Chhaalbato's front coverChhaalbato's back cover

E-book

Rs 145

Paperback

Rs 790

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

तीन देश । दुई हजार किलोमिटर । ४५ दिन । अनि काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गमदेखि भारतको गङ्गासम्मको यात्रा । त्यो पनि हिँडेर-गुडेर-बगेर गरिएको । हो, त्यही यात्राको अनुभूति हो, छालबाटो

तर यो पारम्परिक यात्रावृत्तान्तभन्दा पनि यात्रा गरिएका ठाउँको समाजशास्त्रीय अवलोकन हो, जहाँ जलवायुदेखि जङ्गलसम्म, बाँधदेखि बाघसम्म, दलाई लामादेखि दबिएका समुदायसम्मका सन्दर्भ अटाएका छन् । र अटाएका छन्, एकातिर दुःखको पहाड बोकेर बसेका मानिस, अर्कोतिर विकासको भोक; नदी जोगाएर अन्य तरिकाले जीवनस्तर उकासौं भन्ने एउटा विचार अनि दुःख हटाउने औषधि नै जलविद्युत् हो भन्ने अर्को विश्वास र बीचमा रनभुल्लमा परेका स्थानीय; झुटको खेतीमा मस्त नेता; रसुवागढीको रेल सपना; कैलाश पर्वतको सेरोफेरो; तिब्बतमा रमाइरहेका मिङ्मार; हिल्सामा होमिएकी पेमा; भारीले थिचिएका धनवीर; छालबाटो कुदिरहेका काङ्ग्री; डुङ्गामा रम्ने मेघ; बर्दियामा बढेका बाघ; घाघराले उठीबास गराएका समुदायको पीडा र बनारस हुँदै बग्ने दुर्गन्धित गङ्गा ।

बिरलै गरिने यात्रालाई विषयगत विविधताको धागोले फरक शैलीमा उनिएको यो बिरलाकोटी पुस्तक हो ।

All Editions

9789937790291
Paperback
ISBN13: 9789937790291
FinePrint, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review

Reader Reviews

3.0
RA
Raju Adhikari
September 1, 2025

SB
Sudip bamsha neupane
August 31, 2025

GK
gautam khadka
August 23, 2025

PN
Pankaj Neupane
January 30, 2025