Cheese Naan's front cover
Cheese Naan's front coverCheese Naan's back cover

Cheese Naan

चिज नान
Paperback
Rs 300
Genre:Memoirs, Non-fiction
Language: Nepali
Paperback
Dimensions:5.5 x 9.0 x 0.2 inches
Weight:250 g
Published: March 01, 2022

पछिल्लो बाहिरी पृष्ठबाट

यो पुस्तकले जापानमा बस्ने नेपाली कुकहरूको जीवनशैलीलाई चित्रण गरेको छ । यो गैर-आख्यान विधामा लेखिएको छ, मुलत चिज नान मन पराउने एउटा मनोबिदले नेपाली इन्डियन रेस्टुरेन्ट जादा र आफ्नो क्लिनिकमा भेटेका कुक र उनीहरूको परिवारका आशा समस्या र सपनाको बारेमा यो पुस्तक लेखिएको छ। प्रवासी नेपाली लक्षित पुस्तक भएता पनि यसमा मनोबिज्ञले आफ्नो । अबलोकन र बुझाईलाइ लेखनको शैली बनाएका छन्, यो पुस्तकमा खाने कुरा भन्दा पनि खान बनाउने व्यक्ति र उसको परिवारको बारेमा लेखिएको छ । यसमा ८ वटा उप श्रिषक छन्, कभरमा नेपाली कुक, चिज नान, प्रबास जस्तो कुराको प्रतिनिधित्व हुँदा राम्रो हुनेछ ।

 

RELATED BOOKS