Genre: | Literature/Essays |
---|---|
Language: | Nepali |
Published: | April 18, 2022 |
कविताको कथा गीतको कथा कवि तथा गीतकार दिनेश अधिकारीका साहित्यिक अनुभवहरूको संगालो हो।
यस कृतिभित्र ‘हर्क बहादुर’, ‘नीलो वह’, ‘सिपाही’, ‘बिहे’, ‘हट घोडा हट’लगायतका ११ वटा कविता र ‘तिमी जुन रहरले’, ‘सोचेजस्तो हुन्न जीवन’, ‘यो सम्झिने मन छ’, ‘जीवन भन्नु त घात छ’, ‘पहाडमा जाडो बढे’, ‘रक्सी बेचेँ आलु बेचेँ’, ‘पहाड झुक्नु पर्छ’ लगायत १८ गीतहरूको यात्रा कथा समेटिएको छ ।