Blue Planet
Blue PlanetBlue Planet

Blue Planet

ब्लु प्लानेट

Paperback
Rs 292 Rs 325
Genre:Ecological Science, The Biosphere
Language: Nepali
Published:September 24, 2021
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937705585
ISBN10:9937705584

पछिल्लो बाहिरी पृष्ठबाट

२०२४ सालमा गुल्मीको पौदीमा जन्मिएका विजय हितान आफूलाई बेल्पाली (बेलायतवासी नेपाली) मान्छन् । बेलायतको गोर्खा रेजिमेन्टबाट सेवानिवृत्त नेपाली सिपाही हितान ग्रिनविच विश्वविद्यालयबाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरेपछि ज्ञान प्रवर्धन र वातावरण संरक्षणमा क्रियाशील छन् । ब्रह्माण्डको निलो ग्रह यस धरतीमा पर्यावरण सन्तुलन, वातावरण संरक्षण र प्राणी-वनस्पतिबिचको प्राकृतिक चक्र नियमित गर्न सक्रिय हितान 'पर्या साहित्य सिर्जना अथवा 'पर्या लेखन' वा 'इको राइटिङ' का अथक योद्धा हुन् । परदेशी माटोमा नेपाली सुगन्ध भर्ने यी स्रष्टाका यसअगि कविता, कथा, निबन्धका विभिन्न सङग्रह र नाटक प्रकाशित छन ।

विजय हितान पर्यावरण सन्तुलन र साहित्य सिर्जनाका सेतु हुन् । उनी साहित्य सिर्जनामार्फत धरतीमा जीवनको पारिस्थितिकी सन्तुलनमा। प्रतिबद्ध देखिन्छन् ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode