Birseko Samjheko
Birseko SamjhekoBirseko Samjheko

Birseko Samjheko

बिर्सेको सम्झेको

E-book
Rs 30

पछिल्लो बाहिरी पृष्ठबाट

इतिहासकारले विभिन्न प्रमाणका आधारमा विगतमा भए/गरेका भनी विश्वास गरिएका कुरा पछि कागजमा उतार्छन्। त्यसलाई इतिहास भनिन्छ। भुक्तभोगीले आफूले भोगेको समयबारे भोगेकै क्षणमा दिमाग अथवा कागजमा लेख्छन्। दिमागमा लेखेको रहेछ भने र पछि त्यसलाई कागजमा उतारे भने त्यो इतिहासकारले लेखेको भन्दा उम्दा इतिहास बन्छ।

पाठकीयबाट मोहन मैनाली