Currently not available.
Contact us for further queries.आफू बाँचेको कालखण्ड झल्किने गरी आम साधारण मान्छेको आवाज मुखरित गर्दै लेखिएका तारकिणीका कविताले तत्कालीन समाज र समयको चित्र विम्बित गरेका छन्। पुस्तक ६ खण्डमा विभाजित छ । पुस्तकमा कविता लेख्न बस्दा, नआएको भुँइचालो, बिगन रामको मादल, समय कोलाज, मङ्गली बज्यैको बाजे, प्रतिध्रुवको वक्तव्यलगायत ५५ थान कविताहरू सङ्ग्रहित छन् ।
Your review helps others make informed decisions
Click on a star to start your review