Genre: | Literature, History |
---|---|
Language: | Nepali |
Published: | May 13, 2022 |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937737418 |
ISBN10: | 9937737419 |
यस पुस्तकमा कपिलवस्तुका राजखलक शाक्यहरूको कसरी पतन भयो र शाक्यहरू त्यहाँबाट कसरी विस्थापित भए भन्ने कुरा बौद्ध साहित्यमा पाइने दस्तावेजहरूका आधारमा रोचक शृङ्खलाबद्ध कथा बुनिएको छ I यो गौतम बुद्धका आफन्तजनको कथा हो I उनको शाक्य वंशको कथा हो I
यस उपन्यासका लेखक भिक्टर प्रधान हुन ।