Genre: | Literature, History |
---|---|
Language: | Nepali |
Paperback | |
Origin: | Nepal |
ISBN13: | 9789937737418 |
ISBN10: | 9937737419 |
Weight: | 113 g |
Published: | May 13, 2022 |
यस पुस्तकमा कपिलवस्तुका राजखलक शाक्यहरूको कसरी पतन भयो र शाक्यहरू त्यहाँबाट कसरी विस्थापित भए भन्ने कुरा बौद्ध साहित्यमा पाइने दस्तावेजहरूका आधारमा रोचक शृङ्खलाबद्ध कथा बुनिएको छ I यो गौतम बुद्धका आफन्तजनको कथा हो I उनको शाक्य वंशको कथा हो I
उपन्यासमा बुद्ध जन्मभूमि कपिलवस्तु राज्यको उदय र पतनको कथा छ । कपिलवस्तुको वैभवशाली गौरवको विस्तृत जानकारी समेटिएको उपन्यासमा शाक्य वंशको विनाशको बीज कारण र जातीय रक्तशुद्धिको रोचक घटना प्रस्तुत गरिएको छ ।
In this book, an interesting series of stories is woven based on the documents found in Buddhist literature about how the Shakyas, the rulers of Kapilvastu, fell and how the Shakyas were displaced from there. This is the story of Gautama Buddha's relatives.
The novel tells the story of the rise and fall of Kapilvastu, the birthplace of Buddha. In the novel, which contains detailed information about the glorious glory of Kapilvastu, the root cause of the destruction of the Shakya dynasty and the interesting incident of ethnic blood purification are presented.