Bholga dekhi Ganga samma
Bholga dekhi Ganga sammaBholga dekhi Ganga samma

Bholga dekhi Ganga samma

भोल्गादेखि गङ्गासम्म

E-book
Rs 295
Paperback
Rs 493 Rs 548
Genre:Fiction
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Origin:Nepal
ISBN13:9789937712361
ISBN10:993771236X
Pages:428

पुस्तकको बारेमा

एउटै आमाका कोखबाट जन्मेका सन्तानबीचको बिहाबारी, ब्राह्मणहरुबीचको गौमांसको भोज, आदिकालमा हुने षडयन्त्र, युद्ध र प्रेमबारेका सन्दर्भले पाठकलाई साँच्चै सम्मोहित बनाउँछ । आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरु भएको यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ ।

यो पुस्तक हेमराज अधिकारीले नेपालीमा अनुवाद गर्नुभएको हो ।

पछिल्लो बाहिरी पृष्ठबाट

मानव जातिको उत्पत्ति र सभ्यताहरूको विकासक्रमका बारेमा द्वन्द्वात्मक भौतिकवादी कोणबाट लेखिएको यो कृति यस शताब्दीकै गहन र विशिष्ट खोज मानिन्छ । यसमा ऋषिहरू वशिष्ठ, विश्वामित्र, दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरू रोचक कथात्मक शैलीमा प्रस्तुत छ ।

ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू, क्रिश्चयन, बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरूको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।

यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । प्रस्तुति औपन्यासिक भए पनि आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरूले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ ।

 

Contact

thuprai.com - your source for books in Nepal. We introduce you to our ebook collection.

Selected books have been made available now and we will keep increasing the number of titles. Start reading them immediately and conveniently from within our apps.

Copyright © Thuprai Solutions
|
A Product of Awecode