Bouddha Darshan

Bouddha Darshan

बौद्ध दर्शन

Paperback
Rs 269Rs 299
Genre:Religion
Language: Nepali
Published:2019
Edition:1st
Paperback
Pages:200
Weight:200 g

पछिल्लो बाहिरी पृष्ठबाट

महापण्डित राहुल सांकृत्यायनको नाम हिन्दी साहित्यइतिहासमा प्रसिद्ध र अमर विभूतिहरुमा लिइन्छ। राहुलको सम्पूर्ण जीवन  घुमक्कडका रूपमा बित्यो । भिन्न-भिन्नभाषा साहित्यएवम् प्राचीन संस्कृत-पाली-प्राकृत-अपभ्रंश आदिभाषाहरूको अनवरत अध्ययन-मननगर्ने अपूर्व वैशिष्ट्य उनमाथियो । उनले एक सय पचासभन्दा पनि बढी ग्रन्थहरु लेखेका छन् । 

प्रस्तुत पुस्तक 'बौद्ध दर्शन’ का पाँच अध्यायहरुमा राहुलले बौद्ध दर्शन सम्बन्धी सबै मान्यताहरु माथि व्यापक चर्चा गरेर बौद्ध दर्शनलाई सुस्पष्ट पारेका छन् । बौद्ध दर्शन र यसका प्रधान व्याख्याताधर्मकीर्तिको दर्शनको यस पुस्तकमा विस्तृत जानकारी दिइएको छ । जिज्ञासु पाठकहरूका निम्ति यो पुस्तक अमूल्य ठहरिने छ ।