Genre: | Religion |
---|---|
Language: | Nepali |
Paperback | |
Pages: | 200 |
Weight: | 200 g |
Published: | 2019 |
Edition: | 1 |
महापण्डित राहुल सांकृत्यायनको नाम हिन्दी साहित्यइतिहासमा प्रसिद्ध र अमर विभूतिहरुमा लिइन्छ। राहुलको सम्पूर्ण जीवन घुमक्कडका रूपमा बित्यो । भिन्न-भिन्नभाषा साहित्यएवम् प्राचीन संस्कृत-पाली-प्राकृत-अपभ्रंश आदिभाषाहरूको अनवरत अध्ययन-मननगर्ने अपूर्व वैशिष्ट्य उनमाथियो । उनले एक सय पचासभन्दा पनि बढी ग्रन्थहरु लेखेका छन् ।
प्रस्तुत पुस्तक 'बौद्ध दर्शन’ का पाँच अध्यायहरुमा राहुलले बौद्ध दर्शन सम्बन्धी सबै मान्यताहरु माथि व्यापक चर्चा गरेर बौद्ध दर्शनलाई सुस्पष्ट पारेका छन् । बौद्ध दर्शन र यसका प्रधान व्याख्याताधर्मकीर्तिको दर्शनको यस पुस्तकमा विस्तृत जानकारी दिइएको छ । जिज्ञासु पाठकहरूका निम्ति यो पुस्तक अमूल्य ठहरिने छ ।