Bhariya ko Bhoogol
Bhariya ko BhoogolBhariya ko Bhoogol

Bhariya ko Bhoogol

भरियाको भूगोल

Audiobook
Rs 80
E-book
Rs 125
Paperback
Rs 220Rs 245
Genre:Poetry
Language: Nepali
Published:2017

Audiobook

Narrators:Dinesh Adhikari
Paperback
Origin:Nepal
ISBN13:9789937909051
ISBN10:9937909058
Pages:116
Weight:100 g

About the Book

Poet Dinesh Adhikari uses a porter (bhariya) to promenade the topology of our experiences.

पछिल्लो बाहिरी पृष्ठबाट

दिनेश अधिकारी ख्यातिप्राप्त कवि तथा गीतकार हुन् । अतिरिक्त अभिलेख कविता संग्रहका लागि २०५६ को मदन पुरस्कार बिजेता अधिकारीले कविता र गीतका लागि साझा, रत्नश्री, छिन्नलता लगायत थुप्रै पुरस्कार, सम्मान पाएका छन् । 

जीवन संघर्ष र सपनालाई सरल, सरस र सुरूचिपूर्ण लय दिएर उनी साधारण मानिसलाई जीवन्त तुल्याउँछन् । र, तिनकै स्पन्दनमार्फत समकालीन समाज र देशको । काव्यिक इतिहास लेख्छन् । 

२०१६ सालमा काठमाडौंमा जन्मेर सर्लाहीमा हुर्केका अधिकारीले पेशा भने निजामती सेवालाई बनाए र सचिवबाट अवकाश लिए | साधना भने सधैं कविता कर्मकै गरिरहे । दर्जनभन्दा बढी कविता र त्यति नै संख्यामा गीति संग्रह निकालेका उनको यो इन्द्रजात्रापछिको दोस्रो काव्य हो । आधुनिक नेपाली कविता परम्पराको एउटा यूग र धाराको अगुवाई गरिरहेका यी कविले यो काव्यमा भरियामार्फत हाम्रो भोगाईको भूगोल विचरण गरेका छन् ।

"दिनेश अधिकारी रचना-शिल्पका कारण भूपि शेरचनपछिका सम्भवतः एक मात्र लोकप्रिय कवि हुन्" - कवि श्रवण मुकारूङ