Barmako Samjhana's front cover

Barmako Samjhana

बर्माको सम्झना

E-book

Rs 50

सन् १९४२-४५ मा बर्मामा भएको लडाईँमा दुई लाख ५० हजार भन्दा धेरै सर्वसाधारण मारिएको अनुमान गरिन्छ। यो पुस्तक, सोही लडाईँका क्रममा बर्माबाट प्रवासित भारतीय तथा नेपालीहरूको कथा र व्यथाको विवरण हो । यस किताबले बर्माको सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेशको चित्रण गरेको छ। २०१८ सालमा जगदम्बा प्रकाशनको १४औं किताबका रूपमा प्रकाशित यो पुस्तक २०६८ मंसीर १–१५ देखि २०६९ कात्तिक १–३० सम्म हिमालखबर पत्रिकामा स्तम्भका रूपमा प्रकाशित भयो।

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review