Paperback

Currently not available.

Contact us for further queries.

पुस्तकको बारेमा

भुँडीपुराण प्रकाशनको “बादलपानी” हेमनाथ घिमिरेद्वारा तयार पारिएको बाल कवितासंग्रह हो।
यस पुस्तकभित्र बाह्र बालकविताहरू रहेका छन्। यी कविताहरू सरल, श्रुतिमधुर र गेयात्मक छन्।
बालबालिकामात्र नभई सम्पूर्ण सहृदयी पाठकलाई समेत यी कविताहरूले आनन्द दिनुका साथै मार्गदर्शन गर्नेछन्।
फूलबारीको रमाइलो, बादलदेखि पानीसम्मको यात्रा, मौरीहरूको परिश्रम, सानी बहिनीको व्यवहार र खेलसम्बन्धी विचार यहाँ प्रस्तुत गरिएको छ।

All Editions

Paperback
Bhundipuran Prakashan

Your Review