Badaldada
BadaldadaBadaldada

Badaldada

बादलडाँडा

Paperback
Rs 600
Genre:Travel
Language : Nepali
Paperback
Origin:Nepal
ISBN13:9789937784610
ISBN10:9937784611

पछिल्लो बाहिरी पृष्ठबाट

नियात्राकार राजेन्द्रमान डङ्गोल पेसाले पर्यटन व्यवसायी हुन् । 'यात्राका पाइला' (२०७६) र पैतालामा हिउँ, आँखामा हिमाल' (२०७८) नियात्रासङ्ग्रह प्रकाशित गरेका उनको 'बादलडाँडा' तेस्रो नियात्रा कृति हो ।