Rajendra Man Dongol

Rajendra Man Dongol

राजेन्द्र मान डङ्गोल

नियात्राकार राजेन्द्रमान डंगोल पेसाले पर्यटन व्यवसायी हुन् । उनले वि.सं. २०७६ मा यात्राका पाइला नियात्रासङ्ग्रह बजारमा ल्याएर लेखनमा पाइला राखेका थिए । उनका अन्य दुइ नियात्रासङ्ग्रह पैतालामा हिउँ, आँखामा हिमाल र बादलडाँडा पनि प्रकाशित छ ।

राजेन्द्र मान डङ्गोललाई बादलडाँडाको लागि वि.स. २०८०को पद्मश्री साहित्य पुरस्कारका लागि मनोनयन गरिएको छ ।

Rajendra Man Dongol has been nominated for Padmashree Sahitya Puraskar for Badaldada in 2080 BS.

Books Authored by Rajendra Man Dongol

Award Nominations