Aswathamako Nidharbata Bagmati Bagcha
Aswathamako Nidharbata Bagmati BagchaAswathamako Nidharbata Bagmati Bagcha

Aswathamako Nidharbata Bagmati Bagcha

अश्वथामाको निधारबाट बागमती बग्छ

This book is currently not available to purchase.

पछिल्लो बाहिरी पृष्ठबाट

न हृदय बहकाउने गीत

न मन बहलाउने संगीत

न कसैको पर्खाइ

न कतै पुग्ने चाहना न प्रेम कसैसित

भाग्दैभाग्दै आफैँसित यो कहाँ आइपुगेँ म !

यहीँ किन भेट भयो तिमीसँग ?