Currently not available.
कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ वटा कथा सङ्ग्रहित छन् । भण्डारीले कथामार्फत युद्धकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन् ।