Sunko Pahad

सुनको पहाड


Paperback
Rs 355 Rs 395
Genre: Novels
Language: Nepali
Published: September 24, 2019
Edition: 1st

पुस्तकको बारेमा

सुनको पहाड समकालीन यथार्थमा आधारित भएर लेखिएको उपन्यास हो । यसमा एक दशकसम्म चलेको माओवादी जनयुद्धमा बेपत्ता पारिएका पात्र र ती पात्रको खोजीको कथा छ । नेपालको पहिचानको मुद्दा र हराएको माओवादी आन्दोलनको खोजी पनि यसका कथानकभित्र पर्ने विषय हुन् ।