Arthat Arthatantra's front cover

Arthat Arthatantra

अर्थात् अर्थतन्त्र: नेपाली इलम र उद्यमको यात्रा
Arthat Arthatantra's front coverArthat Arthatantra's back cover

E-book

Rs 235

Paperback

Rs 675

Delivery in 1-3 days

A simplified account of Nepal's economy.

In Arthat Arthatantra, Sujeev Shakya tries to describe various aspects of Nepali economy in an uncomplicated manner. Shakya, who also chairs Nepal Economic Forum, has given an analysis of the current trends and history of Nepal’s economy.

पछिल्लो बाहिरी पृष्ठबाट

मापसेजस्तै अब मुलुकलाई अर्को अभियान चाहिएको छ- कृजपसे ।
अर्थात् कृषि, जलविद्युत्, पर्यटन र सेवा । 
मलेसियालाई हेरौँ न ।

आफूलाई सुधार्ने कुरामा नेपालको निजी क्षेत्र सरकारभन्दा पछाडि छ ।

मुलुकमा तीन सयभन्दा बढी ब्रान्डका पानी बिक्री हुन्छन् । 
पानीको स्तर कसैलाई मतलब छैन ।
उपभोक्तामा ब्रान्डको महत्त्व थाहा नहुनु अर्थतन्त्र बच्चै रहेको सङ्केत हो ।

तेह्रौं शताब्दीमा चीन गएका अरनिको नेपाली रेमिट्यान्स युगका अग्रदूत थिए ।

नेवारको एउटा पुस्ता नै व्यवसायीबाट जागिरे हुन गयो ।
उता, बाहुनहरू जागिरेबाट व्यवसायी हुन आए ।
नेपाली अर्थतन्त्रमा यसलाई ठूलो घटनाका रूपमा लिन सकिन्छ ।

All Editions

9789937984218
Paperback, 2nd Edition
ISBN13: 9789937984218
Publication Nepalaya, 2025
9789937921237
Paperback, 1st Edition
ISBN13: 9789937921237
Publication Nepalaya, 2018

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review