Currently not available.
Contact us for further queries.कल्पना ज्ञानको जेठो दाजु हो । ज्ञानले चेतन मन र कल्पनाले अवचेतन मनलाई प्रभाव पार्ने कुरा उपन्यासको कथाले पुनः स्मरण गराएको छ।पृथ्वीले, विकार र दुर्दशाको पीडा खेपिरहेको सत्यलाई उपन्यासले समेटेको तथा उपन्यासले नयाँ स्वाद पस्किएदै उपन्यासले विज्ञानका डिस्कोर्ष , ज्ञानको क्षितिज तथा सम्भावनाका ढोकाहरु खोलेको छ।
Your review helps others make informed decisions
Click on a star to start your review