Jhamka Timalsina

झम्क तिमल्सिना

जनप्रशासनमा स्नातकोत्तर लेखक झम्क तिमल्सिना कानुनमा स्नातक हुनुहुन्छ । लामो समयदेखि बैंकिङ, सहकारी एवम् कानुनको क्षेत्रमा क्रियाशिल रहनु भएका तिमल्सिना साहित्य लेखनको अलवा गीत, सङ्गीत र समाज सेवामा विशेष रुचि राख्नुहुन्छ ।

Books by Jhamka Timalsina