Currently not available.
Contact us for further queries.धरानको परिवेशमा लेखिएको यथार्थवादी उपन्यासले मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ । मानिसको जीवनमा कल्पना नै गर्न नकिने विभिन्न मोडहरू आइरहेका हुन्छन् भन्ने दृष्टान्त उपन्यासमा पाइन्छ ।
आशा लिम्बू
जन्मस्थान: धरान, सुनसरी
आमाबुबा स्व. सम्रती देवान र स्व.पहलमान लिम्बू
प्रकाशित कृति :
आशाका रङहरू (कवितासङ्ग्रह, २०७४)
मुक्त आशा ( मुक्तकसङ्ग्रह, २०७५)
अकल्पित मोडहरू (उपन्यास, २०८० )
आबद्धता :
एडमिन, समकालीन साहित्य प्रतिष्ठान ग्रुप बेलायत सदस्य, हिमाली गुराँस साप्ताहिक पत्रिका
भ्रमण :
बेल्जियम र अमेरिका
Your review helps others make informed decisions
Click on a star to start your review