Aasha Limbu

आशा लिम्बु

धरान फुस्रे बजारमा जन्मिएकी आमा सम्रती देवान र तेह्रथुममा जन्मिएका पिता पहलमान लिम्बूका काखबाट धरानस्थित लक्ष्मीचोकमा जन्मेकी आशा लिम्बु समकालीन साहित्य प्रतिष्ठान समूह बेलायत र हिमाली गुराँस साप्ताहिक पत्रिकासँग आवद्ध छिन्। वि. सं. २०३५ सालदेखि साहित्य लेखनमा सक्रिय स्रष्टा आशा लिम्बूका आशाका रङहरू (कवितासङ्ग्रह, २०७४), मुक्त आशा ( मुक्तकसङ्ग्रह, २०७५) र अकल्पित मोडहरू (उपन्यास, २०८० ) प्रकाशित छन्।

Books by Aasha Limbu