Paperback

Rs 495

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

मध्यपश्चिमी शहर नेपालगन्जलाई सिर्जनाभूमि बनाइरहेकी किरण आचार्यको तेस्रो पौराणिक आख्यान हो, अहिल्या । श्रापित सुन्दरी अहिल्यामाथि लेखिएको यो आख्यानले नारी अस्मिताको वकालत गरेको छ । स्वर्गका राजा इन्द्रको दोष हुँदाहुँदै पनि आफ्नै पति गौतमबाट ढुङ्गा बन्ने श्राप पाएकी अहिल्याको उन्मुक्तिकथा यसमा समेटिएको छ। सरल भाषा, सरस शैली र सहज शिल्पमा बुनिएको यो उपन्यास आद्योपान्त रुचिकर छ । यसअघि आचार्यका जरत्कारु र परशुराम उपन्यास प्रकाशित छन् ।

All Editions

9789937340052
Paperback
ISBN13: 9789937340052
Shikha Books, 2024

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review