Delivery in 1-3 days
एउटी किशोरीको आफ्नै बाबुसरहका प्रिन्सिपलसँगको प्रेम-रोमान्स अनि त्यसले निम्त्याएको परिणति हो 'अफेयर'।
यसमा स्कुल-कलेजका होस्टेलमा हुने विकृति र विसङ्गतिको सार छ। कामकाजी बाबुआमाको माया पाउन नसकेर तड्पिएकी एउटी बच्चीको चीत्कार छ। हाम्रो सहरिया समाज कतातिर गइरहेको छ भन्ने कुराको सटिक चिरफार छ। यो उपन्यास पढिरहँदा पाठकलाई ती घटना आफ्नै वरिपरि घटिरहेका हुन् कि भन्ने झै लाग्छ।
Your review helps others make informed decisions
Click on a star to start your review