Adhunik Nepalko Rajanaitik Itihas's front cover

Adhunik Nepalko Rajanaitik Itihas

आधुनिक नेपालको राजनैतिक इतिहास: वि.सं. २००७-१९
Adhunik Nepalko Rajanaitik Itihas's front coverAdhunik Nepalko Rajanaitik Itihas's back cover

Paperback

Rs 598

Delivery in 1-3 days

पछिल्लो बाहिरी पृष्ठबाट

वि.सं. २००७ पछिका १२ वर्ष नेपालको इतिहासमा ज्यादै महत्त्वपूर्ण छन् । २००७ मा एक व्यक्ति (राणा प्रधानमन्त्री) शासन व्यवस्थाको समाप्तिबाट सुरु भएको राजनैतिक घटनाचक्र अनेकन नाटकीय मोडपछि २०१९ मा आएर एक व्यक्ति (राजा) शासन व्यवस्थामै टुङ्गियो । प्रस्तुत पुस्तकमा यिनै राजनैतिक गतिविधिलाई प्रकाशित दस्तावेज, पुस्तक, लेख एवम् सम्बन्धित व्यक्तिहरूसँग लिइएका अन्तर्वार्ताका आधारमा छोटकरीमा उतार्ने प्रयत्न गरिएको छ । घटना विवरण वा व्यक्ति विशेषको कार्यकलापमा जोड नदिई मुख्य रूपमा त्यति बेलाको ऐतिहासिक धार व्याख्या गरिएको यस पुस्तकलाई नेपालको इतिहास-लेखनमा एउटा महत्त्वपूर्ण योगदान मान्न सकिन्छ ।
 

All Editions

9789937790802
Paperback, 1st Edition
ISBN13: 9789937790802
FinePrint, 2026

Share Your Thoughts

Your review helps others make informed decisions

Click on a star to start your review