Abstract Chintan Pyaj

Abstract Chintan Pyaj

एब्स्ट्र्याक्ट चिन्तन प्याज

Paperback
Rs 135Rs 150
Genre:Literature/Essays
Language: Nepali
Published:2017
Edition:7th
Paperback
Origin:Nepal
ISBN13:9789937320887
ISBN10:9937320887
Pages:84
Weight:50 g

पुस्तकको बारेमा

आजको प्रत्येक मान्छे एक भगवान् हो । यस्तो भगवान् जसले आफ्नो संसार स्वयम् निर्माण गरेको हुन्छ- छलले, कपटले, धोखाले, हत्याले, ऐनले, गैरजिम्मेदारीले, अन्धविश्वासले, भक्तिले, श्रद्धाले, मुाइँले । आजको भगवान् फेरि धर्ममा घेरिएको पनि त हुँदैन, उसले आफ्नो प्रतिद्वन्द्वी क्राइस्ट, मोहम्मद र बुद्धमा पनि आउँछ ।

- शङ्कर लामिछाने

About the Book

This book is an anthology of essays written by Shankar Lamichhane. This book also received a Madan Puraskar.