चितवनको मुग्लिनमा स्कार्पियो गाडी ठोक्किएपछि सुरू भएको उपन्यास आखिरमा आध्यात्मतिर गएर टुंगिन्छ । त्यसबीच पाठकको ध्यानलाई खिचिरहन सक्ने गरी अहिलेको पुस्ताले मन पराउने रोमाञ्चकारी विषय समावेश गरिएको छ ।
This is Pushpalata Acharya's 62nd published work. Her last book was 'Kitab Yatra'.
Your review helps others make informed decisions
Click on a star to start your review