Pushpalata Acharya

पुष्पलता आचार्य

Pushpalata Acharya is an activist, traveler, and writer. She has written over 60 books including a travelogue titled Kitab Yatra. Some of her previous titles include Pushpalata Shok ra Sangharsha (‘पुष्पलता शोक र संघर्ष’, २०५१) Sagar-sandhya (सागरसन्ध्या , गीतिसंग्रह, २०५१), Anjuli (अञ्जुली, भजनसंग्रह), Lamo Antaralpachhi (लामो अन्तरालपछि, उपन्यास, २०६०), Prembasti (प्रेमबस्ती, २०६३), Fatyangrako Kavi Goshthi (फट्यांग्राको कवि गोष्ठी, २०६१).

पुष्पलता आचार्यका कृतिः

१) सागरसन्ध्या (आधुनिक गीतसङ्ग्रह, २०५१), (२) अञ्जुली (भजनसङ्ग्रह, २०५१), (३) रित्तो वर्तमान (कथासङ्ग्रह, २०५१), (४) गाउँको माया आमाको काख (लोकगीतसङ्ग्रह, २०५२), (५) समयको हुरी (आधुनिक गीतसङ्ग्रह, २०५२), (६) सपनाका बोझहरू (कवितासङ्ग्रह, २०५३), (७) दोहोरी गीत सँगालो (लोकगीतसङ्ग्रह, २०५३), (८) यात्रा र ठेसहरू (आधुनिक गीतसङ्ग्रह, २०५३), (९) शुरुहीन अन्त्य (कथासङ्ग्रह, २०५३), (१०) म, मृत्यु र आकाश (कवितासङ्ग्रह, २०५४), (११) मनको घाउ (आधुनिक गीतसङ्ग्रह, २०५५), (१२) बगलामुखी स्तोत्र (भजन, २०५५), (१३) हरिद्वार (भजनसङ्ग्रह, २०५६), (१४) एक्लो यात्री (कवितासङ्ग्रह, २०५६), (१५) मनका छालहरू (सूत्रकाव्य, २०५६), (१६) अर्को किनारासम्म (कथासङ्ग्रह, २०५८), (१७) श्रद्धाञ्जलि (खण्डकाव्य, २०५८), (१८) लोकसुसेली (गीतिकवितासङ्ग्रह, २०५८), (१९) जिगर के टुकडे ‘मनका छालहरू’ को हिन्दी रूपान्तरण : २०५९), (२०) मादीकी पूर्णिमा (उपन्यास, २०५९), (२१) पुष्पकलश (शेयर शायरी: रूपान्तर), २०६०), (२२) पुष्पलताको असमयात्रा (यात्रासंस्मरण, २०६०), (२३) लामो अन्तरालपछि (उपन्यास, २०६०), (२४) रोजी (उपन्यास, २०६१), (२५) फट्याङ्ग्राको कविगोष्ठी (बालकथासङ्ग्रह, २०६१), (२६) अर्को घाउ (गीतसङ्ग्रह, २०६२) (२७) साई पुष्पाञ्जलिभजनसङ्ग्रह, २०६३), (२८) प्रेमवस्ती (कथासङ्ग्रह, २०६३), (२९) गहिरो घाउ (काव्य,२०६३) बालसाहित्य : (३०) दिदीका कविता, (३१) ज्ञानी छोरी, (३२) दिदीभाइ, (३३) आमाछोरा, (३४) फूल, (३५) सानो बाबू, (३६) चरी

पुष्पलता आचार्यका गीतिक्यासेटः

(१) पोखराको शिरैमा इन्द्रजाल (२०५३), (२) माकुरी जालैमा (२०५३), (३) दोहोरी गीत सँगालो (२०५४), (४) माया जालैमा (२०५४), (५) साइँली र माइली (२०५४), (६) ऐले सालैमा (२०५४), (७) झल्को मेटन (२०५४), (८) क्षितिजपारि (आधुनिक गीत) (२०५४), (९) बरको छायाले (२०५५), (१०) दोहोरी गीतसँगालो (२०५५), (११) तानसेन घमाइलो (२०५५), (१२) हितैकी रानी (२०५५), (१३) पहेँलो पटुकी (२०५५), (१४) निर्माया सलल (२०५५), (१५) इन्द्रकमल पूmल (२०५६), (१६) छड्के सलाम (२०५६), (१७) घर त खैरेनी (२०५६), (१८) गैरी पर्यो गाउँ (२०५६), (१९) लोकगीत (२०५६), (२०) सराङकोटैमा (२०५७), (२१) झम्के मायालाई (२०५७), (२२) अनिष्ट अन्ठावन्न (२०५८), (२३) परदेशी साइँलो (लोकदोहोरी, २०५८), (२४) प्रभुको चरणमा (भजन, २०५८), (२५) भक्तिभजन (२०५८), (२६) शरणमा आएँ (२०५९), (२७) मुग्लिन–नारायणघाट (२०५९), (२८) श्रद्धान्जली (२०५९), (२९) प्रियतमा (२०५९), (३०) यतिन्जेल मायालु (लोकगीत, २०६१), ३१. पानी घुटुक्कै (लोकगीत, २०६२) ।

पुष्पलता आचार्यका विषयमा लेखिएका कृतिः

(१) पुष्पलताको जीवनी, व्यक्तित्व र कृतित्व (शोधपत्र, २०५७ : वासुदेव ज्ञवाली), (२) पुष्पलता शोक र संघर्ष (अभियान, २०५८ : आर. के. पाण्डे), (३) पुष्पलता : यात्रा र जीवन (नियात्रा, २०५९: आर. के. पाण्डे), (४) पुष्पलता व्यक्तित्व र कृतित्व (समीक्षा, २०५९ : रामप्रसाद पन्त), (५) पुष्पलता र उनका कथाहरू (कथासङ्ग्रह, २०६०: आर. के. पाण्डे), (६) पुष्पलतासँगको त्यो क्षण (काव्य, २०६१ : जयप्रसाद आचार्य), (७) पुष्पलता : कलमका डोबहरूमा (गजल, २०६१ : ऋचा लुइँटेल), (८) पुष्पलता: अतीत र वर्तमान (व्यक्ति वृत्तान्त, २०६१ : आर. के. पाण्डे), (९) पुष्पलता आचार्यको कथाकारिता (शोधपत्र, २०६२ : लीलाकुमारी उप्रेती), (१०) पुष्पलता : क्रान्तिदेखि शान्तिसम्म (गीतिकाव्य, २०६२ : महादेव अधिकारी), (११) पुष्पलता : हृदयका तारहरूमा (गीतसङ्ग्रह, २०६२ : तेजबहादुर हमाल), (१२) पुष्पलता : सामाजिक सान दैवी वरदान (२०६२ : धनराज गिरी), (१३) पुष्पलता : सारगर्वित गर्वमा (२०६२ : टीकाराम ढुङ्गाना), (१४) पुष्पलता : मलाई नजन्माउने आमा (कविता २०६२: ऋचा लुइँटेल), (१५) मैयाँ दिदी (महाकाव्य, २०६२ : महादेव अधिकारी), (१६) पुष्पलता : प्रशंसाको शिखरमा (लघुकाव्य, २०६२ : नरेश गौतम), (१७) पुष्पलता : समाजदेखि सगरमाथासम्म (गजल, २०६२ : सुविसुधा आचार्य), (१८) पुष्पलता : भावनाका छालहरूमा (गीतसङ्ग्रह, २०६२ : सुविसुधा आचार्य), (१९) पुष्पलता : नारीक्रान्तिकी योद्धा (हाइकुसङ्ग्रह, २०६२ : हरिबोल आचार्य ‘वसन्त’), (२०) पुष्पलता : प्रवासीका हृदयमा (गीतिकाव्य, २०६२ : हरिबहादुर खड्का), (२१) पुष्पलता : हाम्रो मुटुमा (खण्डकाव्य, २०६२ : खगेन्द्र, नरेश), (२२) पुष्पलता : आँखाको नानीमा (गीतिकाव्य, २०६२ : ऋतु कँडेल), (२३) पुष्पलता : कलियुगकी देवी (मुक्तकसङ्ग्रह, २०६२ : सुविसुधा आचार्य), (२४) पुष्पलता : कथाको खण्डहर (कथासङ्ग्रह, २०६२: सुविसुधा आचार्य), (२५) पुष्पलता : नेपाली आमा (कवितासङ्ग्रह, २०६२: सुविसुधा आचार्य), (२६) पुष्पलता : दयाकी प्रतिमूर्ति (ताङ्कासङ्ग्रह, २०६२: सुविसुधा आचार्य), (२७) पुष्पलता : राष्ट्रिय उज्ज्वल तारा (हाइकुसङ्ग्रह, २०६२ : अनुपराज कँडेल), (२८) पुष्पलता : सूत्रमा मिलाउँदा (सूत्रकाव्य, २०६२ : अनुपराज कँडेल (२९) पुष्पलता : सिक्किममा पनि (निबन्धसङ्ग्रह, २०६२ : टीका ढुङ्गेल), (३०) पुष्पलता : पत्रहरूमा (विविध सँगालो, २०६२ : रमेश लुइँटेल), (३१) एक व्यक्ति : अनेक वार्ता (अन्तर्वार्तासङ्ग्रह, २०६३ : रमेश शुभेच्छु) र (३२) पुष्पलता विषयक कृतिहरू (समीक्षण, २०६३ : टीका ढुङ्गेल)

 

Books by Pushpalata Acharya