Sojho Gaunle

Sojho Gaunle

सोझो गाउँले

सोझो गाउँले (वि.सं. २०४४) नेपाली काव्य जगतमा विगत दुई दशकदेखि उपस्थित छन् । २०६४ सालमा प्रकाशित 'मनको बाँसुरी पछिको यिनको यो दोस्रो काव्यकृति हो । नेपालको सुदूरपश्चिम बझाङमा जन्मिएका भरत बहादुर भण्डारी सोझो गाउँले का रूपमा स्थापित हुन यो सहरमा यिनले गरेको सङ्घर्षको पदचाप नै यो काव्यकृति हो । लोकतन्त्र, सामाजिक न्याय र मानवीय मूल्यको सुमधुर गीत यिनले यसमा प्रेमपूर्वक गाएका छन् । यी युवा प्राध्यापन र राजनीतिमा पनि संलग्न छन्। यिनी मेरो पछिल्लो पुस्ताका असाध्यै थोरै प्रतिभाशाली कविमध्येका एक हुन् ।

सोझो गाउँलेले मरुभूमिमा हिमपातको लागि वि.स. २०७७को CHISAP Krishna Kumari Gurung Sahitya Puraskar प्राप्त गरेका छन्।

Sojho Gaunle has won the CHISAP Krishna Kumari Gurung Sahitya Puraskar for Marubhoomima Himpaat in 2077 BS.

Books Authored by Sojho Gaunle

Poems by Sojho Gaunle

Awards Won