CHISAP Krishna Kumari Gurung Sahitya Puraskar

CHISAP Krishna Kumari Gurung Sahitya Puraskar

‘चिसाप कृष्णकुमारी गुरूङ साहित्य पुरस्कार’ हरेक दुई/दुई वर्षमा प्रदान गर्दै आएको छ। पुरस्कारको राशी जनही १५ हजार ४५ रूपैयाँ रहेको छ। पुरस्कारको स्थापना चितवनको अग्रणी साहित्यिक संस्था चितवन साहित्य परिषद (चिसाप)ले गरेको हो। 'CHISAP Krishna Kumari Gurung Literary Award' has been awarded every two years. The prize money is 15 thousand 45 rupees. The award was established by Chitwan Sahitya Parishad (CHISAP), a leading literary organization of Chitwan.

Winners