सत्यमोहन जोशी (जन्म वि. सं. १९७७ बैशाख ३०) नेपालका संस्कृतिविद् हुन् । उनले वि. सं. २०१३, वि. सं. २०१७ र वि. सं. २०२८ मा मदन पुरस्कार पाएका छन्। उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन्।
Satyamohan Joshi ,born May 12, 1919 is a Nepali writer and scholar. Joshi is known for his research on the history and culture of Nepal. He is now working as the chancellor of the Nepal Bhasa Academy.
सत्यमोहन जोशीले कर्णाली लोक संस्कृति खण्ड १को लागि वि.स. २०२८को मदन पुरस्कार र हाम्रो लोक संस्कृतिको लागि वि.स. २०१३को मदन पुरस्कार प्राप्त गरेका छन्।
Satya Mohan Joshi has won Madan Puraskar for Karnali Lok Sankriti Volume 1 in 2028 BS and Madan Puraskar for Hamro Lok Sanskriti in 2013 BS.