Dr Raju Adhikari

डा. राजु अधिकारी

कथा, निबन्ध  र उपन्यास लेखनमा सकृय राजु अधिकारी वर्तमान समाजको विकृति औंल्याएर लेख्न रुचाउँछन् । उनका कथा र उपन्यासमा स्वैर कल्पना तथा विज्ञानका विषयहरू पनि अधिकतम प्रयोग गरिएको हुन्छ ।

उनका पुस्तकहरू अङ्ग्रेजी र थाइ भाषामा पनि अनुवाद भएका छन् भने उनले चिनियाँ भाषाका बाल पुस्तकहरू नेपालीमा अनुवाद गरेका छन् ।

पेशाले उनी सूचना प्रविधि विज्ञ हुन्।

Raju Adhikari frequently writes about social and political issues in Nepal. His short stories and novels focus inequality, and discrimination and its impact in society. He also uses fantasy and science topics in his writings.

His books have been translated in English and Thai languages while he has translated Chinese books into Nepali.

Books by Dr Raju Adhikari